भूमिका/कार्य/जिम्मेवारी
The Government of Nepal (Division of Work) Regulations have been arranged with the aim of dividing the scope of work of the Government of Nepal (Council of Ministers) among various ministries and achieving specificity in performance by organizing the work of the government. According to the provisions of Government of Nepal (Division of Work) Rules, 2074, the tasks to be performed by this office are as follows:
Notes
नेपाल सरकार (मन्त्रिपरिषद्) को कार्यक्षेत्रलाई विभिन्न मन्त्रालयहरूबीच बाँडफाँड गर्न र सरकारका कामकारबाहीलाई व्यवस्थित बनाई कार्यसम्पादनमा विशिष्टता हासिल गर्ने उद्देश्यले नेपाल सरकार (कार्यविभाजन) नियमावलीको व्यवस्था गरिएको छ । नेपाल सरकार (कार्यविभाजन)नियमावली,२०७४ को व्यवस्था अनुसार यस कार्यालयबाट सम्पादन हुने कार्यहरू देहायवमोजिम तोकिएका छन्: