Speech
Balendra Shah
·
2026-08-06 00:00
भ्रष्टाचार विरूद्धको दोस्रो रणनीतिक योजना २०८२/८३-२०८६/८७ को मसौदामा सुझाव आह्वान गरिएको।
The draft of the Second National Strategy and Action Plan against Corruption, 2082 is uploaded below. All stakeholders and citizens are requested to provide feedback to this office email [email protected] within 15 days from the date of uploading.
Notes
भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीति तथा कार्ययोजना,२०८२ को मस्यौदा तल अपलोड गरिएको छ। अपलोड गरिएको मितिले १५ दिन भित्र यस कार्यालयको इमेल[email protected]मा पृष्ठपोषण उपलब्ध गराउनु हुन सम्पूर्ण सरोकारवाला एवं नागरिकहरूलाई अनुरोध गरिन्छ।